Wednesday, November 4, 2015
Tuesday, November 3, 2015
Monday, November 2, 2015
प्रचण्डलाई पत्र लेखेर सम्बन्धविच्छेद गर्दैछन् बाबुराम समर्थक एमाओवादी नेता
प्रचण्डलाई पत्र लेखेर सम्बन्धविच्छेद गर्दैछन् बाबुराम समर्थक एमाओवादी नेता
बाबुराम
भट्टराईलाई समर्थन गर्ने एमाओवादी नेताहरूले आज पार्टी परित्याग गर्ने
भएका छन् । पार्टी त्याग गरेको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई
दिएर उनीहरुले पार्टी छाडेको घोषणा गर्ने तयारी गरेका छन् । हिजो भेला गरि
एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन ।
भट्टराई निवास सानेपामा हिजो दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा
गरेका हुन ्। नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि
मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता देवेन्द्र पौडेलले
जानकारी दिनुभयो । ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने
उहाँले बताउनुभयो ।
नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा,
वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार
पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन
दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण
शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने
तयारीमा छन् ।
- See more at:
http://dainikpost.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a5%87%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae/#sthash.fWTpZjWI.dpuf

Indian man killed during violent clash in Birgunj: Nepal Police
Nov
2, 2015- Nepal Police said that an Indian national identified as Ashish Kumar
Ram, 25, was killed in a clash with protesters at Nepal-India border in Birgunj
Sub Metropolitan City on Monday.
The
Indian man, a temporary resident of Birgunj-11, died at the Miteri bridge,
while the police used force to contain the situation after protesters rained
stones at the security personnel during a demonstration, Nepal Police said in a
statement on Monday.
Ram,
who sustained bullet injuries during the clash, was rushed to Narayani
Sub-regional Hospital in Birgunj, where he was declared dead.
Ram,
who sustained bullet injuries during the clash, was rushed to Narayani
Sub-regional Hospital in Birgunj, where he was declared dead. According to
Nepal Police, the protesters became more violent after the security personnel
resorted to baton-charge and fired teargas shells to contain the situation
after the protesters torched the office of Maiti Nepal at border and Inarwa
police.
“Ram
sustained bullet when the police took to firing to take the situation under
control as the violence spiralled out of control,” the police statement read.
Likewise, six police personnel and eight demonstrators were injured during the
clash. The security personnel have been receiving treatment at local medicals,
while the protesters were taken to Narayani Sub-regional Hospital.
A
joint team of Nepal Police and Armed Police Force brought the situation under
control.
Friday, October 30, 2015
Thursday, October 29, 2015
Wednesday, October 28, 2015
Tuesday, October 27, 2015
Sunday, October 25, 2015
Subscribe to:
Posts (Atom)